रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सँगै चियापान त्यसपछि गोली हानाहान

काठमाडौ असार २६ / सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।दुवै जनाबीच

न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना

न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् ।भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना भइरहेको छ ।

भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश

न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको

मेलम्ची खानेपानी आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक सम्पन्न

काठमाडौं, २५ असार । मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकमा जनप्रतिनिधि र मन्त्रालयका सचिव

श्रीमान छबिराज ओझाले कुटपिट गरेको शिल्पाको आरोप

काठमाडौं असार २५ / चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो ।

विषादी परीक्षण नगरी भित्रिन थाले तरकारी र फलफूल बोकेका भारतीय ट्रक

काठमाडौं असार २५ / तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी

अब नेपाली नोट चल्न थाल्यो बिदेशमा

काठमाडौं असार २५ / नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ

नेइमारलाई कारबाही गर्ने पिएसजीको चेतावनी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी ले-स्ट्राइकर नेइमारमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।पिएसजीको प्रि सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएपछि क्लबले उनीमाथि कारबाही गर्ने जनाएको हो ।

बस दुर्घटना तीन जनाको मृत्यु १७ घाइते

काठमाडौ असार २५ / ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान

प्रहरी र विप्लव समूहबीच भिडन्त दुई जनाको मृत्यु

काठमाडौं असार २५ / भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्दुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान

२०१९ को उपाधि जित्दै नेपाल एशिया कपका लागि छनौट

फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधिमाथि कब्जा जमाएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने

ताप्लेजुङका ३० गाउँ पहिरोको उच्च जोखिममा, कुन कुन गाँउ हुन त ?

ताप्लेजुङ असार २४ / ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३०