रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै

साउन १८ लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०ले

शेर्पा हरुको महान चाड फङ्गि

काठमाडौं साउन १८ / भाषा, भेषभूषा, धर्म, रहनसहन, रीतिरिवाज, संस्कारसंस्कृतिका धनी शेर्पाहरूले विभिन्न किसिमको चाडपर्वहरू मनाउने गर्दछन् । शेर्पा समुदायले मनाउने चाडपर्वहरू धार्मिक र सामाजिक गरी दुई किसिमका छन् ।

पाथीभरा गोल्डकप चौंथो संस्करण साउन ३० देखि

प्रयास लिम्बू ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङमा लाखेजात्राको अवसरमा आयोजना गरिने पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौंथो संस्करण आउँदो साउन ३० गतेबाट सञ्चालन हुने भएको छ । पाथीभरा गोल्डकपको चांैथो

नेपाल नागरिक उडड्यन प्राधिकरणमा १४० जनालाई रोजगारीको अवसर

काठमाडौं साउन १७ / नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदमा १ सय ४० जनालाई रोजगारीका लागि दरखास्त आव्हान गरेको छ। प्राधिकरणमा आर्थिक वर्ष २०७५ र ७६ मा रिक्त रहेका विभिन्न

कारागारमा कैदीबीच हानाहान हुंदा एकको मृत्यु

काठमाडौं साउन १७ / ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु

भालुको छाला,पित्त र दाँत सहित ३ जना होटलबाट पक्राउ

रुपन्देही साउन १७ / सैनामैना नगरपालिका १० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित ३ जनालाई बिहीबार साँझ

अमेरिका र चीनबिच चर्कियो व्यापार युद्द

चीनको संघाईमा भएको अमेरिका र चीन बिचको व्यापार वार्ता सकिए लगत्तै दुई मुलुक बिचको व्युयापारद्द झनै चर्किएकोछ। ट्रम्प द्वारा थप ३०० अर्ब डलर बराबरका चिनियाँ आयातमा नयाँ करको घोषणा अमेरिकी

नेपाली सेनाले प्रयोग गर्ने पोशाक लगाउन नागरिकलाई निषेध

काठमाडौं साउन १७ / नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम

चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु

मोरङ साउन १६ / चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ।बिहीबार राति बिहान लेटाङ नगरपालिका ३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको

नयां नेतृत्वमा ङावा ङिमा शेर्पा टानको अध्यक्ष बन्ने संभवना ।

सोनाम याङजी शेर्पा काठमाडौं साउन १६ / नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सबै भन्दा ठुलो संस्था ट्रेकिङ एजेन्सीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल टानको ४१ औं बार्षिक साधारणसभा यहि

अजै २५०० बिघा जग्गा माओवादी कब्जामै

दाङ साउन १६ / द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै

मन्त्री भट्टराईको पहिलो निर्देशन आइस्योस् गइस्योस् नभन्नू

काठमाडौं साउन १५ / नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन्। मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो