काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं, असोज ९ / यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुई वटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नाम समेत छुट्टाछुट्टै भएको दुई
बाँके ,असोज ९ / बाँकेमा गाई काट्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार
काठमाडौं, ९ असोज / अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।केन्टकी राज्यको लेक्जिङ्टनमा भएको सडक दुर्घटनामा परी महोत्तरीको बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा मर्निङ वाकमा रहेका
जकार्ता, असोज ९ / इन्डोनेसियाको संसद्बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ ।प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ
बेनी, असोज ९ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मिस्त्रीखोलामा फट्केबाट खसेर एक जना बेपत्ता भएको छ। अरिंगाल पोल्न भनेर गएका पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा बुधबार साँझ बेपत्ता भएका हुन्
काठमाडौं, असोज ९ / जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका हुन् ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ
काठमाडौं , ९ आश्विन / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडवाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशैँ र तिहारमा
समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्न
काठमाडौं, ७ असोज / आर्थिक अभाबका कारण उपचार गर्न नसकेर छटपटाईरहेकी मोरङ मिक्लाजुङ–६ की ४० बर्षीया हस्तमाया माखिम लिम्बुलाई आर्थिक सहयोग प्राप्त भएको छ । हाल मकाउमा बस्दै आएकी समाजसेवी
काठमाडौं, ८ /असोज चन्द्रगिरी नगरपालिका-२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको
कास्की, असोज ८ आफू अपहरणमा परेको भनी नाटक गर्ने पोखरा महानगरपालिका-११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउँसो आफू पोखराबाट
मोरङ, असोज ८ / पथरी शनिश्चरे नगरपालिका-२ स्थित सडकमा को.१ ख ४२७८ नम्बरको बस, को.१ च ७९०५ नम्बरको पिकअप र को.१६ प ६१४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार बिहान