काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले सिदिङ्वा गाउँपालिका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर सरोकार केन्द्रले बिहीवार उक्त राहत रकम वितरण गरेको हो ।
ताप्लेजुङ । ताप्लेजुङमा पनि डेङ्गु रोगका सङ्क्रमित फेला परेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको परीक्षणका क्रममा डेङ्गु सङ्क्रमित फेला परेका हुन् । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन ९आईओसी० ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । यस पटक पेट्रोल, डिजल, मट्टीतेल र
फुर्बा शेर्पा काठमाण्डौं । माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षा उत्तिर्ण गर्ने देश भरीका शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने भएको छ । संघको केन्द्रिय समितिले साउन १३ गते
ताप्लेजुङ । शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै शेर्पाहरुको छाता तथा भातृ संगठनले मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र बुझाईएको छ । सोमबार पालिकामा पुगेर नेपाल शेर्पा संघ,शेर्पा सञ्चार समुह
काठमाडौं : कोशी सरकारको वैधानिकताबारेको विवादको छिनोफानो अब सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार आदेश दिँदै मंगलबारको पूर्ण इजलासमा पेशी तोक्नेगरी
काठमाण्डाै – नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्ष
ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार उद्धघाटन गरिएको छ । प्रदेश सभाका सदस्य खगेनसिँह हाङगामको प्रमुख आतिथ्यतामा सोमबार उद्धघाटन गरिएको हो । गाउँपािलकाले सोमबारबाट आफ्नै नवनिर्मित प्रशासकीय
काठमाडौं । फिफा महिला विश्वकप फुटबल मा फ्रान्स र जमैकाले बराबरी खेलेका छन् । समूह एफमा रहेका यी दुई टिमले आइतबार भएको खेलमा गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका
काठमाडौं : कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त
अछाम — अछामको पन्चदेवल विनायक नगरपालिका -४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नगर प्रमुख अम्बिका चलाउनेका अनुसार ३४ जनाभन्दा बढी सख्त घाइते
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित ७९ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानले राहत सामग्री वितरण गरेको छ । आईतबार गाउँपालिकाको समन्वयमा पालिकाका पहिरो प्रभावित वडा नं ४