रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै

काठमाडौं २६ फागुन / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (सोमबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको

खोइ त सेनिटाइजर र सर्जिकल मास्क ?

काठमाडा २६ फागुन / कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् । पछिल्लो समय पसलमा

विदेशी नागरिकले कोरोनाभाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने

काठमाडौं फागुन २६ / नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको अन्नपूर्ण पोष्टमा समाचार छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने

हेर्ने दृष्टिकोण र चेतनामा परिवर्तन नआएसम्म महिलामुक्ति सम्भव छैन : नायिका थापा

काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलालाई हेर्ने दृष्टि र चेतनामा परिवर्तन नआएसम्म संवैधानिक व्यवस्थाले मात्रै महिलामुक्ति सम्भव नरहेको बताएकी छन् । ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा रिपोर्टर्स

सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश

७ बुँदे घोषणापत्र जारी गर्दै प्रेस सङ्गठन उपत्यका प्रदेश भेला सम्पन्न

ललितपुर, २४ फागुन । प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठानिक एकता कायम गर्नुपर्ने

चौथो अमिलो पानी मोहत्सव सिन्धुपाल्चोक भोताङमा

डोल्मा शेर्पा काठमाडौं फागुन २४ / अमिलो पानी’ प्रबद्धन संगै नेपालमै पहिलो पटक ‘डम्फु’ सांस्कृतिक महोत्सव हुन गईरहेको छ । चौथो ‘अमिलो पानी’ महोत्सव यहि चैत १९ गते (अप्रिल १)

कोरोना भाइरस संक्रमित देशबाट आउने–जानेलाई कडाइ

काठमाडौं २३ फागुन / दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् । सरकारले कोरिया, जापान, चीनलगायत केही

कोरोना आशंका गरिएको बिरामी टेकुबाट भागेर विराटनगर पुगे

काठमाडौं २२ फागुन / कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमश सुधार हुँदै

काठमाडौं, फागुन २२ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ। ओलीको बुुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले बिहीबार बिहान कालो चिया पिएको उपचारमा संलग्न डाक्टरहरुले

मालिकबाटै सर्‍यो कुकुरमा कोरोना भाइरस

एजेन्सी हङ्कङ, २२ फागुन हङकङमा कोरोना भाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा संक्रमण सरेको हङकङका स्वास्थ्य निकायहरूले पुष्टि गरेका छन् । विशेषज्ञहरूले यसलाई ‘न्यूनस्तरको संक्रमण’ बताएका छन् । उनीहरूले यो

काठमाडौंमा होली खेल्न प्रतिबन्ध

काठमाडौं, २२ फागुन / कोरोना भाइरसको जोखिमका कारण काठमाडौंमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।