काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
कायरो, १७ भदौ / इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गर्नुभएको छ । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ
बेरुत, १७ भदौ / सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक
कानो, नाइजेरिया, भदौ, नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा कम्तीमा ३० सेनाको मृत्यु भएको छ । छुट्टाछुट्टै दुई सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार
सोल, १५ भदौ / दक्षिण कोरियाली राष्ट्रपति मुन जाए¬–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेको छ । दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष
एजेन्सी / बर्थडे पार्टी, सक्सेस पार्टी, म्यारिज पार्टी, रिसेप्सन पार्टी, ब्रेकअप पार्टी, यी सबैबारे सुन्नुभएको होला त के तपाईंले कहिले कुकुर पार्टीबारे सुन्नुभएको छ रुभारतको मुम्बईस्थित अंधेरीस्थित पेट्स इमोशन्स फूड
एजेन्सी / अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ। स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्।
पुल–इ–खुम्री, अफगानिस्स्तान / अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा अन्य आठ आतङ्ककारी
मस्को, रूस / रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना र एक
काठमाण्डौं भदौ १२,/ जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्। एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल सिल्फीुको ब्याट्रीले चल्ने कार
मस्को / रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय
काबुल / जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी
द हेग, ११ भदौ / संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले