अन्तरास्ट्रिय

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

भ्रष्टाचार भएको भन्दै मेसीद्वारा मेडल लिन अस्वीकार

आइतबार भएको तेस्रो स्थानको खेलपछि मेसीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्। आइतबार तेस्रो स्थानका भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २(१ को जित निकालेर कास्य पदक जितेको

साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा ब्राजिलसँग भिड्ने

कोपा अमेरिकाको फाइनलमा साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले हरायो । पेरुको जितमा इडिसन

अर्जेन्टिनालाई २-०ले हराउँदै ब्राजिल फाइनलमा

आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० गोलले हरायो थियो । १९औं मिनेटमा ग्याब्रीयल जेससले गोल गर्दै

भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

ब्राजिल असार १४ / अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ ।क्वाटरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा उसको भिडन्त आयोजक ब्राजिलसँग हुनेछ । अर्जेन्टिनाको जितमा लौतारो

बलिउड स्टार सलमान खान विरुद्ध आपराधिक मुद्दा दर्ता

काठमाण्डौ असार ११ / बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खानको विवादसँग पुरानो नाता छ । उनी थुप्रै पटक अदालतको चक्कर काटिसकेका छन् । यसपटक उनीमाथि पुनः खतराको घण्टी बजिरहेको

अब बार्सिलोना फर्कीएला त नेइमार ?

काठमाण्डौ असार ११ / ब्राजिलियन स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा फेरी चलेको छ । दुई बर्षअघि किर्तिमानी दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्बल पेरिस सेन्ट जर्मन पीएसजी

लेखिकाले लगाएको बलात्कार आरोपलाई ट्रम्पले दिए “कथा” को संज्ञा

ई.जीन क्यारोलले एउटा लेखमा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छन्अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित

विमान दुर्घटना हुँदा सवार सबै यात्रुको मृत्यु

लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले

जापान र उरुग्वे २/२ को बराबरीमा रोकिए

काठमाण्डौ असार ६ / कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापान बराबरीमा रोकेको छ । समूह ‘सी’ अन्तर्गत सुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै

ट्रम्पले इरानमाथिको सैनिक कारवाही फिर्ता गरे

वासिङटन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेका छन । इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा

अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा

काठमाण्डौ असार ५ / समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता

१४ लाख घुससहित समातिएका इन्जिनियरको, पलङमुनि भेटियो २ करोड ५० लाख

१४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र