फुटबल

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ  / स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका

सेभिल्लालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा , मेस्सी घाइते

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यससँगै पछिल्ला ४

जर्मनीमाथि फ्रान्सको जित, जर्मनी रेलिगेसनमा

काठमाडौं  /  सन् २०१४ को विश्वविजेता जर्मनी लगातार खराब नतिजको सिकार भएको छ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गत राति भएको खेलमा उसलाई रसिया विश्वकपको विजेता फ्रान्सले हरायो । एन्टोनी

अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले जित्यो उपाधि

आश्विन ३१, / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले गरेको गोल

टेर स्टेगनले जर्मनीको पोस्ट सम्हाल्नुपर्छ

म्युनिख  /  बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने जर्मनीका पहिलो रोजाइका गोलरक्षक अब त्यो गोलरक्षक परिवर्तन

रियलले नेइमार र एमबाप्पेमध्ये एक अनुबन्ध गर्न सके, मोड्रिक मिलान जाने

मड्रिड / आगामी जनवरीमा इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिक, यस वर्षको फिफा वर्षे खेलाडी र युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका मोड्रिक भित्र्याउन चासो दिएको छ ।

ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने – रामोस

म्याड्रिड /  स्पेनिस रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले दुई पटक प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका इंग्ल्यान्डका कप्तान ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने बत्एका छन् । केहि सिजनयता रियल म्याड्रिडले

प्रथम मेयर कपको उपाधि वडा नं. १३ लाई

बनेपा / बनेपा नगरपालिकाले आयोजना गरको प्रथम मेयर कप वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बनेपा नगरपालिका–१३ विजयी भएको छ । बनेपा नगरपालिका–५ स्थित नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटको खेल मैदानमा

पानामामाथि जापानको फराकिलो जित (भिडियो सहित)

निगाता / किरिन च्यालेन्ज कपको खेल अन्तर्गत शुक्रबार राती भएको खेलमा जापानले पानामालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । जापानका लागि खेलको पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि साल्जबर्गका

एमबाप्पेले फ्रान्सलाई हारबाट जोगाए

गुइनग्याम्प  /  युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई  खेलको ९०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप आधारहीन

मिलान  / पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि

अन्तर्राष्ट्रिय खेलमा आज युरोपियन टोली वेल्स र स्पेन भिड्दै

काठमाडौं  /  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज  दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा दुई युरोपियन टोली वेल्स र स्पेन भिड्दैछन् ।   सन् २०१६ को युरोकप खेलेको तथा रसिया