भूकम्पको धक्का 0 Shares काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।