विप्लव नेकपाद्वारा मन्त्रीलाई लक्षित गरि बम विष्फोट प्रकाशित मिति : 14 August, 2019 5:16 pm कालिकोट साउन २९ / कालिकोटको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम विष्फोट गराएको छ । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।