समाज

लाखेजात्रा : अखण्डताभित्रको एकता र ताप्लेजुङको सांस्कृतिक आत्मा – वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ

वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका

चेलीबेटी बेचबिखनमा संलग्न तीन जना कारागार चलान

चितवन, २८ बैशाख । चेलीबेटी बेचबिखनमा पक्राउ परेका चितवनका तीन जना व्यक्तिलाई पुर्पक्षका लागि कारागात चलान गरिएको छ । भरतपुर २४ जगतपुर घर भएकी २५ वर्षीया युवतीलाई कुबेत लैजाने भन्दै

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् । सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट

अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने

काठमाडौं/ दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ । गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ

भारतीय प्रधानमन्त्री मोदीको दुई दिने राजकीय भ्रमण आजबाट, यस्ता छन् भ्रमण कार्यक्रमको तालिका

काठमाडौं / आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो तेस्रो भ्रमण

मुहान सुकेपछि पानीको हाहाकार

चितवन/ पानीको मुहान सुकेपछि चितवनको दाहाखानी र कविलासमा खाने पानीको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा न.७ दाहाखानी र भरतपुर महानगरपालीका वडा न २९ कविलासका चार सय

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

सुर्खेत / कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

नुवाकोट, २७ वैशाख / वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको

मोदी भ्रमणको तयारी, मध्यान्ह १२ बजेदेखि सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक

जनकपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावतले आज विहान नेपाल प्रहरी, सशस्त्र प्रहरी

फेरी भारतीय अवरोध,पानीट्यांकी नाकामा रोकियो एघार ट्रक नेपाली चिया

झापा/ भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । झापा, वैशाख २७ । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन

आगलागीबाट रु बीस लाखको क्षति

गाईघाट, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला

यस कारण बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

काठमाडौं / व्यापारीको सिन्डिकेट र सरकारको फितलो अनुगमनका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । तरकारी उत्पादकदेखि उपभोक्तासम्म आईपुग्दा तरकारीको

लडेर मजदुरको मृत्यु

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ सिकैँचामा घर निर्माणका क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर