समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

जनप्रतिनिधिलाई जनताको विश्वास कायम राख्न आग्रह : प्रधानमन्त्री ओली

विराटनगर, २६ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको

प्रा. डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ / वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ

अध्यक्ष गुरुङद्धारा ४ बालबालिकाको अभिभावकत्व ग्रहण,दुई बालबालिकालाई कक्षा ८ सम्मको पढाई खर्च व्यहोर्ने

इच्छाकामना, २५ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । दोश्रो चरणको भर्ना अभियान अन्तरगत अध्यक्ष गीता कुमारी

कियाचुको शाखा बिस्तार तीब्र

ताप्लेजुङ, २५  जेठ / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले नयाँ संरचना अनुसार शाखा बिस्तारको क्रमलाई तीब्रता दिएको छ । जिल्लाको विभिन्न स्थानीय तहअन्तर्गत कियाचुले गाउँपालिका स्तरीय शाखा गठनको प्रक्रियालाई तीब्रता दिएको

धर्म प्रचार गर्ने एनजिओ रआईएनजिओको पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाण्डौं / राष्ट्रिय गैरसरकारी संस्था एनजिओ तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ। गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ

श्रीमानले गरे श्रीमतीको हत्या

लहान / सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले

अभियुक्त पाँच वर्षपछि पक्राउ

भक्तपुर / गत तिहारमा देउसीभैलो खेल्न जाऔँँ भन्दै फकाएर निर्माणाधीन एकतला घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । गत कात्तिक

विद्युत चोरी गर्ने बीसजना पक्राउ 

राजविराज, २४ जेठ/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण

श्रीमतीको हत्या आरोपमा जन्मकैद

राजविराज, २४ जेठ / सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या

कालीकोटमा भिरबाट खसेर एक महिलाको मृत्यु

कालीकोट, २४ जेठ/ जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थल मै मृत्यू, सहचालक घाइते

-पदम श्रेष्ठ ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङको सदरमुकामबाट पाथिभरा याङवरक गाउँपालिका तर्फ वालुवा लिन जाँदै गरेको ९५६६ नंम्वरका ट्याक्टर वुधवार दिउँसो अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ भने

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर / इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो