समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

पहिरोको उच्च जोखिममा परेका छन् चार स्थानीय तह

काठमाडौं / जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र

रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गराउन जोड

काठमाडौँ, ५ भदौ/ राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको

काठमाडौंको तीनकुनेबाट एक पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं भदौ ४,/  काठमाडौंको तीनकुनेबाट हतियारसहित सोमबार अपरान्ह सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट एउटा

अठहत्तर महिला हराए

कञ्चनपुर / कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४/७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

लहान, २ भदौ / श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार

नागरिकता ऐन : माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गरिदैँ

बीबीसी / नागरिकता सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेकमा भएका विरोधलाई सम्बोधन गर्ने गरी संसदमा संशोधन प्रस्ताव दर्ता गराएको सासंदहरूले बताएका छन्। संसदमा दर्ता भएका २२ संशोधनमध्ये अधिकांशले

बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

–कृष्ण दर्नाल पाल्पा / माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको

बाँझो जमीन राख्नेलाई जरिवाना

काठमाडौँ / रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँका

गायक गोविन्द रिजाल भाञ्जी स्मृतिसगैँ फन्को मारी मारी नाचेँपछि (भिडियो)

  हिरालाल गुरुङ चितवन, १ भदौ । यतिबेला बजारमा तीजको गीत समेटिएका म्युजिक भिडियोहरु प्रशस्तै आएका छन् । तीजकै सन्दर्भमा बनेका केही भिडियो यति उत्ताउला छन् कि परिवारका सबै सदस्य

सरकारले चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय तोक्यो

काठमाडौँ, ३१ साउन / सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता

जुम्ल्याहा बच्चा सहित हराएकी आमा अझै बेपत्ता,एक बच्चा जिवीत र एक मृत फेला

पदम श्रेष्ठ काठमाडौं ३० साउन / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका वडा नंं २ साविक थेचम्बूकी एक महिला जुम्ल्याहा दुुई छोरी सहित शनिवार देखी वेपत्ता भएकी छिन । स्वः कविराम विककी झड्केली

पोल्याण्ड पठाउने भन्दै नेपाली युवा ठगि गर्ने दुई युक्रेनी पक्राउ

साउन ३०, काठमाडौं / पुतलीसडकस्थित शंकरदेव क्याम्पसअघि अफिस खोली पोल्याण्ड पठाउने भन्दै २ युक्रेनी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनिहरुलाई पक्राउ गरिएको