इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु
रसुवा, १६ भदौ / कामदारका रुपमा रहेका एक भारतीय नागरिकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार मृत्यु हुनेमा भारत उडिसा
बैतडी, १६ भदौ / स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला यहाँको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागि सहज
काठमाडौँ, १५ भदौ / नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ
म्याग्दी, १५ भदौ / बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् ।
नेपालगञ्ज, १५ भदौ / बाँकेमा हालसम्म सम्म परेका ११ हजार ४४६ जग्गाको मोहियानी हक दाबी निवेदनमध्ये करीब आठ हजार फछ्र्योट भइसकेको छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार तीन हजार १००
काठमाडौँ, १५ भदौ / काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही भदौ १२ देखि १४
जाजरकोट, १५ भदौ / स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया
काठमाडौँ / प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ । भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल
राजविराज, १३ भदौ / सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकाको बाढी पीडितलाई राहत वितरण गरिएको छ । हनुमाननगर कङ्कालनी नगरपालिकाले उपल्बध गराइएको चिउरा, दालमोठ र पानी बाढीपीडित परिवारलाई वितरण गरेको नगर प्रमुख
काठमाडौँ, १३ भदौ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम
काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।
सोलुखुम्बु, १३ भदौ / पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।निरन्तरको वर्षात्का कारण