दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
काठमाण्डौँ / जिल्ला अदालतको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले मानव बेचबिखन अभियोगमा जेल परेका वडाअध्यक्ष सुन बहादुर तामाङलाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ । न्याधिस ओमप्रकाश र पुरुषोत्तम भण्डारीको संयुक्त
काठमाडौँ / नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट
हवाना, क्युवा / क्यास्ट्रो परिवारको लामो समयदेखिको राजनीतिक नेतृत्वलाई अन्त्य गर्ने प्रत्याभुति गराउँदै क्युबाली संसदले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआसकनेललाई उहाँको उत्तराधिकारी हुने एक मात्र उम्मेदवारका रूपमा
सल्लेरी, सोलुखुम्बु / वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन् ।
सोल / दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताउनुभएको छ । उहाँले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ
काठमाडौं / चोरीका मोबाइल, ल्यापटप, टि.भी. जस्ता उपकरणहरूको विक्री वितरणका लागि सामाजिक सञ्जालको प्रयोग हुने गरेको खुलेको छ । चोरीमा संलग्नहरूले फेसबुक ग्रुपहरुको सहायताले ती सामानहरुलाई सस्तोमा विक्री गर्ने गरेको
काठमाडौँ / सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको
जाकार्ता / इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको
भक्तपुर / भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११
मेक्सिको सिटी / मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका
महेन्द्रनगर, धनुषा / त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी