दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
चरिकोट, १८ वैशाख / परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताउनुभएको छ । दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले आगामी दश
काठमाडौँ, / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने
तेहरान, इरान / इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘कुख्यात झुट’ भएको इरानले मङ्गलबार बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक
गोरखाबजार, गोरखा / माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ
काठमाडौँ / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ । सो दिन मोदी
काठमाडौँ / आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको
म्यानमार / म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ । म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सवै
काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको
लिसवन, पोर्चुगल / पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । आइएनईले फेब्रुवरीका लागि
नवलपरासी / पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण
काठमाण्डौं, १८ बैशाख / नेपाल आइडल सिजन–२’ अन्तिम अडिसन आज बाट सुरु भएको छ । भैरहवाबाट सुरु गर्दै नेपाल आइडलले सिजन–२ अडिसन सुरुवात गरेको थियो । काठमाण्डौंको अडिसन बैशाख १८
काठमाण्डौं / स्थानीय तहका न्यायिक समितिमा मुद्धाको सख्या बढ्दै गए पनि आवश्यक कानुनी ज्ञान र पुर्वाधार अभावले न्यायिक प्रक्रियामा असर पर्न थालेको छ । कतिपय स्थानीय सरकारले भौतिक पुर्वाधारको व्यवस्था