एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

आजदेखि विश्व फुटबलको महाकुम्भस् यसरी शुरु हुँदैछ

काठमाडौँ / विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण

जावलाखेलबाट भागेको पूर्वयुवराज पारस थापाथली ट्राफिकको फन्दामा

काठमाडौं / घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो ।

प्रधानमन्त्री ओलीद्वारा दु्रतमार्गबारे जानकारी

काठमाडौँ, /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क

 स्पेनमा हिएरो नयाँ प्रशिक्षक नियुक्त,भोलि पोर्चुगलको सामना गर्दै

मस्को, / रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई

वनरक्षक शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङका कर्मचारीहरुले २ वर्षअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले निजामति कर्मचारीको तलब वृद्धि र बृति

रजस्वाला हुँदा राख्न प्रयोग हुने छाउगोठहरु तत्काल भत्काउन खानेपानी मन्त्री बीनाद्धारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, जेठ ३० । अछाममा छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँ निवासी

अचार तथा फलफुल प्रशोधन तालिम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा अचार तथा फलफुल प्रशोधन तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङको आयोजनामा मेरिङ्देन गाउँपालिका वडा

फिफा विश्वकप – १ दिन बाँकी रहदा स्पेनका प्रशिक्षक बर्खास्त 

मस्को, / नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल

ट्रम्प र किम वार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनद्धारा स्वागत

मस्को, ३० जेठ /  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ । ट्रम्प र किमबीच भएको

सौराहाका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि)गर्ने अभियान सुरु

राजेन्द्र आचार्य चितवन / पर्यटकीय नगरी सौराहा क्षेत्रमा रहेका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि) गर्ने अभियान सुरु भएको छ ।नेपालमा नै पहिलो चितवन राष्ट्रिय निकुञ्ज भित्रका सबै हात्तीलाई २०७१

गैर सरकारी संस्था नविकरण नगरे संस्था खारेज हुने

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / गैर सरकारी संस्थाहरुलाइ सरकारले कडाई गरेको छ । अव एउटा गैर सरकारी संस्थाले  एउटा मात्रै काम गर्न पाउने व्यवस्था गरीएको छ । जेठ २५

मनसुन भित्रीए संगै ताप्लेजुङ प्रशासनद्धारा २२ बुँदे पुर्व तयारी

-ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / मनसुन भित्रीए संगै विभीन्न ठाउँमा बाढी पहिरो जस्ता प्राकृतीक प्रकोपको जोखिम बढेसँगै  ताप्लेजुङ जिल्ला प्रशासनले २२ बुँदे पुर्व तयारी गरेकोे  छ । मनसुन लागेसंगै