सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

एम्बुलेन्सका चालक मापसे कारबाहीमा

काठमाडौं / व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स

सियारीको बजेट रु ३९ करोड

बुटवल / रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष

समूह ‘बी’मा स्पेन विजेता र पोर्चुगल उपविजेता

मस्को, / विश्व कप समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका नकआउट चरणमा पुगेका छन् । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले । ३ खेलमा

अस्पताललाई भवन हस्तान्तरण

अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ११ असार / जिल्ला अस्पताल परिसरमा ताप्लेजुङ समाज युके लण्डनको आर्थिक सहयोगमा निर्माण भएको भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज युकेको आर्थिक सहयोगमा दोस्रो

ताप्लेजुङलाई छ महिनाभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङ, ११ असार / आगामी छ महिनाभित्र ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालयले अभियानलाई तीव्र बनाउने जनाएको

उरुग्वेले रुसविरुद्ध ३-0 को जीत

मस्को, /  विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध ३-० को जीत लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् । खेलको १० औं मिनेटमा

ताप्लेजुङमै पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ असार / ताप्लेजुङ जिल्ला अस्पतालमा जिल्लामै पहिलो पटक रक्त सञ्चार केन्द्रको स्थापना गरिएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल र फुङ्लिङ नगरपालिकाको संयुक्त पहलमा

भारतद्वारा माल्दिभ्समाथि नेपालमा लगाएकै शैलीको नाकाबन्दी

माल्दिभ्स अध्यागमनले बितेका करिब एक महिनामा २ हजार भारतीय कामदारका भिषा नवीकरण गर्न अस्वीकार गरेको छ। पछिल्लो समय माल्दिभ्स अध्यागमनले भारतीयलाई कामदारको भिषा नवीकरण कडा कडा पारेको हो। शिक्षा, स्वास्थ्य

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ / ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति

सिरिया हवाई आक्रमणमा नुस्रा फ्रन्टका ७० जना लडाकू मारिए : रूसी सैनिक

मस्को, रूस /  रूसी वायुसेनाको सहयोगमा सिरियाली सरकारी फौज र ‘फ्रि सिरियन आर्मी’ले दक्षिणी सिरियाली द्वन्द्वग्रस्त क्षेत्रमा नुस्रा फ्रन्ट समूहमाथि गरेको कारवाहीमा नुस्रा फ्रन्टका कम्तीमा ७० जना लडाकूको मृत्यु भएको

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

इस्तानबुल / टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित हुनु भएको छ । थप पाँच बर्षका लागि उहाँ फेरी शक्तिमा आउनु भएको भन्दै सोमबार टर्की भरी

अमेरिकाले बनायो चामलको गेडोभन्दा सानो कम्प्युटर

काठमाडौं / अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संसारको सबभन्दा सानो कम्प्युटर बनाएको दाबी गरेका छन् । यो डिभाइस जम्मा ०.३ मिलिमिटर चौडा छ अनि चामलको गेडोभन्दा पनि सानो छ । सिन्ह्वा