काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
चितवन,२६ असार / नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने भन्ने ठाउँमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डका घुमाउने, गाइघाट, टोपेखोला लगायतको ठाउँमा ठूलो पहिरो भएकाले पन्छाउन समय लाग्ने जिल्ला
नेपालगञ्ज / बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने
काठमाडौँ / सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा
लण्डन / बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको
मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी आउने समस्याले धेरैलाई सताईरहेको हुन्छ । तपाँइलाई पनि निकै सताईरहेको होला। मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ
ताप्लेजुङ, २५ असार / ताप्लेजुङको पूर्वी सिदिङ्बा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा घोषित गरिएको छ । सरकारको मापदण्डअनुसार सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेसँगै जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा सिदिङ्बालाई
ताप्लेजुङ / देश संघियतामा गएसगै बैंङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा बैंङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरूप राष्ट्रिय वाणिज्य बैङ्कले ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिका हाम्पाङमा शाखा सञ्चालन
अङ्कारा / टर्की सरकारले यहाँका १८ हजारभन्दा बढी कर्मचारी र सुरक्षा अधिकारीलाई बर्खास्त गरेको समाचारको व्यापक विरोध भएको छ । यहाँका अधिकारवादीहरुले बिना आधार सरकारले कर्मचारीहरुलाई छानी छानी बर्खास्त गरेकाले
–भीष्मराज ओझा काठमाडौँ, २५ असार / पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गर्नुभयो, “गुट नभएका हामी
ताप्लेजुङ / ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ नगरपालिका १ को देउलिङ्गे र खाम्लुङको दोभान बजार जोड्ने उक्त मोटरेवल पुल (ट्रस ब्रिज) निर्माण
काठमाडौं २५ असार / मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३
थाईल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्। थाईल्याण्डको एउटा गुफाभित्र गत जुन २३ यता ११