सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग,ट्रम्प-पुटिन शिखर बैठक छायामा

अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले राष्ट्रपति ट्रम्प र पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने बताएको छ। मस्कोले १२ जना रुसीविरूद्ध

आजको कार्टुन

कर्णालीका चार जिल्लाका ३०७ बस्ती असुरक्षित

असार ३०,काठमाडौं , माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८

ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई सम्मान

काठमाडौँ,असार २९,/ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ आरोहीलाई आज यहाँ सम्मान गरिएको छ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय योगेश भट्टराईद्धारा आयोजना गरिएको सम्मान कार्यक्रममा सगरमाथा शिखर आरोहण गर्ने ३१

तेस्रो ठूलो दल राजपाले अझै संसदीय दलको नेता पाएन

असार ३०, काठमाडौं / प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी ९राजपा० ले संसदीय दलको नेता पाउन सकेको छैन । शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले ३ दिनसम्म सहमतिका लागि भन्दै

निजामती सेवामा खुला प्रतिस्पर्धाको प्रावधान हटाइँदै

असार ३०, काठमाडौं / निजामती सेवाका सह–सचिव र उपसचिव खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न रोक लगाएपछि कर्मचारी वृत्तमा असन्तुष्टि चुलिएको छ ।कर्मचारीको असन्तुष्टिका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो

११ झोलुंगे पुल निर्माण

बागलुङ / झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन्

राजधानीबारे प्रदेशसभामा छलफल गर्न उच्च अदालतद्धारा रोक

असार ३०, मकवानपुर/  ( उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ । उच्च अदालत हेटौंडाका न्ययायाधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो

वार्ताको वातावरण बनाउँदै सरकार, डा. केसीलाई सरकारले झुलाउछ कि भन्ने चिन्ता

जुम्ला ( १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भिर भएको हो

संसद भवन बनाउने घोषणा गफमा सीमित

काठमाडौं / सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उनले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा

१० स्थानमा ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका

काठमाडौं / काठमाडौं महानगरपालिकाले जडान भएर पनि सञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ । महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत

हत्या गरी गाडिएको अबस्थामा एक युवाको शव फेला

उदयपुर ,२९ असार / असार २५ गते बेलुकाको खाना खाएर वल्र्डकप हेर्न निस्किएका त्रियुगा नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको हत्या गरी गाडिएको अबस्थामा शुक्रबार शव फेला