सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दुईजना कहाँ हराए ?

काठमाडौं / भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त

बिमस्टेक सम्मेलनमा,उपत्यकाभित्र भदौ १४ र १५ मा विद्यालय बन्द, तीन दिन सम्म सडकमा जोर बिजोर सवारी

काठमाडौं / बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास बिमस्टेक सम्मेलनको व्यवस्थापन सहज बनाउन सरकारले काठमाडौं उपत्यकाभित्र भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

काठमाडौँ,  /  के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को

स्वदेशी श्रम, सीप र क्षमता स्वदेशमै उपयोग गर्ने

काठमाडौँ, /  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वदेशी श्रम, सीप र क्षमता स्वदेशमै उपयोग गर्ने भएको बताउनुभएको छ । संघीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित

गहरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

गुजरात, भारत / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै घर हुने बिहीबार

तामाकोशीमा जन्मदर्ताकै आधारमा पनि शेयरका लागि आवेदन दिन सक्ने

दोलखा, /  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २० वर्ष सम्मका किशोर किशोरीलाई जन्मदर्ताकै आधारमा शेयर आवेदन दिन पाउने भएका छन् । जन्मदर्ता भएका तर विभिन्न कारणले नागरिकता बनाउन नसकेका १६ देखि

ठूला उद्योग व्यवसायमा सहकारीले लगानी गर्नुपर्छ – मन्त्री ढुङ्गेल

दोलखा, / जलस्रोत र पर्यटकको हब मानिएको दोलखा पछिल्लो समय सहकारी हबको रुपमा विकास हुँदै आएको छ । जिल्लास्थित सफल सहकारी मिलिजुली साकोसले २५ वर्ष पार गरेको उपलक्ष्यमा आज यहाँ

किन मेस्सी अर्जेन्टिनाको टोलीमा परेनन् ?

ब्युनर्स आयर्स /  अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टोलीमा लिओनल मेस्सीको नाम परेको छैन । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित

निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

वीरगञ्ज / पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका

अमेरिका, चीन व्यापार विवाद, नयाँ करबृद्धि घोषणा

बेइजिङ / संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो

सोलारबत्ती बिग्रिए

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सोलार बत्ती बल्दैनन् । बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्ने विवादका कारण मर्मतमा कसैले चासो देखाएका छैनन् । वैकल्पिक ऊर्जा

रुसले सिरियामा पठायो ६३ हजार सेना

मस्को / रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो