काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौँ, / बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको
काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले टुडिखेललमा चार वटा फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरपालिकाको स्वीकृति र नेपाली सेनाको सहयोगमा एन्फाले राजधानीका फुटबल क्लब
प्रयास लिम्बू ताप्लेजुङ, भदौ ८ गते । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी महोत्सव २०७५ आयोजना गरिने भएको छ । सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक
काठमाडौँ / एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार परियोजना कार्यान्वयन गर्न विश्व बैङ्कले नेपाल सरकारलाई रु एक अर्ब ६४ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित एक
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ भदौ / पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७।१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजीएस०ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९
काठमाडौँ / ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख
काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै
कञ्चनपुर, भदौ ८, / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार गोली चलाउँदा एकजना प्रदर्शनकारीको ज्यान
नेपालगञ्ज, / ‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी
म्युनिख / जर्मन लिग बुन्डेसलिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख र होफेनहेइम खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति शनिबार
काठमाडौँ, / प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उहाँहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई
बैतडी / बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा