काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
डोनेस्क, रूस /यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उहाँको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् । रूसी
इलाम / श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् । तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता
काठमाडौँ / अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू
काठमाडौं / प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । स्वस्थ अवस्थामा पक्राउ परेका यादवको मृत्यु रहस्यमय भएको
काठमाडौँ / चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त
इच्छाकामना ,१७ भदौ । सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनले एक जना जेहेन्दार गरिब विद्यार्थीलाई एक बर्षका लागि सम्पूर्ण पढाई खर्च बेहोर्ने भएको छ । त्रिवेणी वराहा मावि मुग्लिनमा प्राविधिक तर्फ
काठमाडौँ / सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र
विराटनगर / विराटनगर महानगरपालिकाभित्र वम विष्फोटन गराउने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको छ । गत साउन २७ गते महानगरपालिकाको कार्यालयको परिसरभित्र प्रमुखको कार्यकक्ष
काठमाडौ / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मास्टर ऑफ आर्ट्स (एमए) अर्थशास्त्र प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमए इकोनॉमिक्स फर्स्ट इयरको परीक्षा २०७५ बैशाखमा सञ्चालन गरिएको
काठमाडौं, १७ भदौ / घर बाहिर निस्केका बेला महँगो डाटा किनेर इन्टरनेट चलाउँदै आएका उपत्यकाबासीले अब फ्रि–वाइफाइ त्यो पनि फुल स्पिडमा चलाउन पाउने भएका छन् । काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ,
काठमाडौं / परिवारका सबैजना सदस्य बेरोजगार भएका सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । संसदबाट मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी बिधेयक पारित भएमा जागिर नभएकालार्य सरकारले क्षमताअनुसार
काठमाडौं – सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्पा पारेको छ। अस्पतालको