काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौँ / सोमबारबाट नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको श्रीपेचमा ७५० टुक्रा हीराको हार रहेका छन् । पुरातत्व विभागका महादिर्नेशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६
काठमाडौं / उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिए छ । काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै
काठमाडौँ / रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको खबर प्रकाशित गरेको छ । नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ को मोडल तयार
बनेपा, / सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२
अमेरिका, २९ असोज / राष्ट्रिय जनमुक्ति पार्टीले न्युयोर्कमा आफ्नो संगठन बिस्तार गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय अध्यक्ष के.पि. पालुङवाको प्रमुख आतिथ्य र अग्नि साम्पाङ राईको अध्यक्षतामा आज न्युयोर्कको वुडसाइडमा
काठमाडौँ, / नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा
बलेवा, / बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई आज च्याङ्ग्रा र चिउरा वितरण गरेको छ । यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन सो सहयोग
उर्लाबारी, / मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ । दशैँतिहार, छठसहितका पर्वको शुभकामना
म्युनिख / बायर्न म्युनिखका म्यानुएल नोएरले लामो समयदेखि आफ्नो एकक्षत्र राज जमाउँदै आएका छन् । तर जर्मनीका पूर्व कप्तान लोथार मथाउसले भने जर्मनीका पहिलो रोजाइका गोलरक्षक अब त्यो गोलरक्षक परिवर्तन
बनेपा, / बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको
चितवन, २९ असोज / नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका
मड्रिड / आगामी जनवरीमा इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिक, यस वर्षको फिफा वर्षे खेलाडी र युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका मोड्रिक भित्र्याउन चासो दिएको छ ।