काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
दार्चुला – भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक
डोटी / डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । उनको नक्कली नाममा
काठमाडौँ / नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी
मेलम्ची / सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् ।
धरान / सुनसरीका विभिन्न स्थानमा अवैध हतियार कारोबार गर्दै आएका तीन भारतीयलाई प्रहरीले सार्वजनिक गरेके छ। अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सशस्त्र प्रहरीले सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार
काठमाडौं / प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिहीबारको निर्णय बमोजिम देशैभरका ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान
काठमाडौं / सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ । आजको खेमला मनाङले १७औं मिनेटमा अग्रता
रसुवा / काठमाडौंबाट रसुवागढीतर्फ बा १ य १४४६ नम्बरको स्कार्पिमा जाँदै गरेका २ जना यूबा मोटो परिमाणको अमेरिकी डलरसहित पक्राउ परेका छन् । आज २८ हजार ६ सय अमेरिकी डलरसहित
मङ्सिर १ / युईएफए नेसन्स लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्डले विश्वकप विजेता फ्रान्सलाई २-० ले हराएको छ । घरेलु मैदानमा नेदरल्याण्डलाई जित दिलाउन जर्जिनियो विज्नाल्डम र मेम्फिस डिपेले
डडेल्धुरा / शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का २७ वर्षीय धर्मसिंह
काठमाडौँ / ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई
काठमाडौँ / सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ । हाल २ लेन रहेको राजमार्ग सहरी