लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

कारबाहीमा आठ आतङ्ककारी मारिए

मैमाना, अफगानिस्तान, २ पुस / अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै

लागु औषध बरामद

बर्दिवास, २ पुस / महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की

शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज

लमही, २ पुस / दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान

सामुद्रिक चक्रवातले बदली स् देशभर चिसो बढ्यो

काठमाडौँ, २ पुस / बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

स्वास्थ्यचौकी भवन निर्माण

गलकोट, २ पुस / बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा

बार्सिलोनाको शीर्ष स्थान कायमै, मेस्सी गरे ह्याट्रिक

काठमाडौं  /  स्पेनिस ला लिगाअन्र्तगत लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ । बार्सिलोनालाई जिताउन स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे भने लुइस स्वारेजले

सांसद योगेश भट्टराईद्धारा घर भाडा भत्ता नलिने घोषणा , लिएको ९० हजार पनि फिर्ता

काठमाडौं, १ पुस । प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले संसदबाट घरभाडास्वरुप आफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुने भएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा

सीमाक्षेत्रमा आक्रमण भएपछि इरानी कुटनीतिज्ञसँग विरोध

इस्लामाबाद, १ पुस / इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ । उक्त एम्बुसमा परेर

आजका कार्टुन्

आज प्रकाशित पत्रपत्रिका नयाँ पत्रिका, नेपाल साप्ताहिक, अन्नपूर्ण पोस्ट्, नागरिक दैनिक, मा छापिएको आजका कार्टुन्ः

रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिको म्याड्रिडको संघर्षपूर्ण जित

मड्रिड  /  ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो । यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना

राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दैः डेढ अर्ब खर्चेर हेलिकप्टर खरिद

काठमाडौँ /  सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग

दुर्घटनामा २० जनाले ज्यान गुमाएपछि शोकमा सिंगै गाउँ

नुवाकोट /  नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ।  मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान