काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट
काठमाडौं / राजधानीको ललितपुरस्थित कुमारीपाटीमा २०७६ को सुरुवात सँगै सुविधासम्पन्न मल लब भवन खुलेको छ । उक्त भवनको एक विशेष समारोह बिच लोकप्रिय गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य साथै
काठमाडौं, / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगका अन्तिम खेलमा पोर्टो र लिभरपुल आमनेसामने हुँदैछन् । पोर्चुगिज क्लब पोर्टो र इंग्लिस टोली लिभरपुल भिड्दैछन् । यो खेल पोर्टोको
काठमाडौं, / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगका अन्तिम खेलमा म्यानचेस्टर सिटी र टोटनह्याम आमनेसामने हुँदैछन् । म्यानचेस्टर सिटी र टोटनह्याम आज सेमिफाइनल जान निर्णायक भिडन्त गर्दैछन् ।
काठमाडौं ४ बैशाख / पछिल्लो समय चर्चित सामाजिक संजाल टिकटक भारतमा प्रतिबन्ध गरिएको छ । भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएपद्धि भारतमा आजबाट टिकटक बन्द गरिएको
काठमाडौं, बैशाख ४,/ नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वैशाख ५ गते बिहीबार को बन्दको लागी अपिल गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली
काठमाडौँ बैशाख ४, / पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’
काठमाडौँ ४ बैशाख ,/‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं
काठमाडौं ४ ,बैशाख / निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत ललिता निवासको जग्गा अतिक्रमणमा संलग्न रहेको देखिएको छ।पूर्वसचिव त्रिताल समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ मा ललिता निवासको २ रोपनी
काठमाडौं बैशाख ४,/ साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ।कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। साउदीको
एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा युभेन्टस आयाक्ससँग २-१ ले पराजित भएको छ । खेलको २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
काठमाडौं, / स्पेनिस बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडमाथि ३–० को शानदार जित निकाल्दै बार्सिलोना सेमिफाइनल प्रवेश गरेको हो । बार्सिलोनाको घरेलु मैदान
ताप्लेजुङ, बैशाख ३ गते । तप्लेजुङको मैवाखोला गाउँपालिकामा रङ्गशाला निर्माण कार्य सुरु गरिएको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट निर्माण गरिने रङ्गशालाको प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईले शिलान्यास गरेको हो