लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

सुस्तश्रवण बालबालिकालाई पोशाक वितरण

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकामस्थित अपाङ्ग बाल आवास गृहमा रहेका सुस्तश्रवण (फरक क्षमता भएका) बालबालिकालाई पोशाक वितरण गरिएको छ । सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–४ को बालमन्दिर आधारभूत विद्यालयमा

उपत्यका भित्रको पोखरी र ढुंगेधाराको संरक्षणमा योजना बनाएर अघि बढिने खानेपानी मन्त्रीको उद्घोष

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड

च्याम्पियन्स लिग फाइनल : लिभरपुल र टोटनह्याम भिड्दै

एजेन्सी / युरोयिन च्याम्पियन्स लिग फुटबलको उपाधिकालागि आज लिभरपुल र टोटनह्याम भिड्दैछन् । युरोपको सार्बधिक चर्चित र ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा खेल्न लागेको इग्लिस क्लब टोटनह्याम पहिलो पटक उपाधि

६ घण्टासम्म लगातार पब्जी खेलेका किशोरको हृदयघातका कारण मृत्यु

काठमाडौं १८ जेठ / मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६

धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली बन्न बालकको बलि

जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन

विश्वभर फुटबलका यी नियम परिवर्तन हुँदै

एजेन्सी / आईएफएबीइन्टरनेसनल फुटबल एसोसियसन बोर्डले विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर

किरण चेम्जोङ र टीसी स्पोर्टबीच सम्झौता रद्द

काठमाडौं, / नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ (लिम्बु ) र मालदिभ्सको टीसी स्पोर्टससँगको सम्झौता रद्द रद्द गरेको हो । दोस्रो सिजन माल्दिभ्सको लिग खेल्ने तयारीमा रहेका किरणले मलेसियाविरुद्धको

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले

काठमाडौं / महाकवि लक्ष्मीप्रसाद देवकोटाका , हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ यी पंक्तिमा मात्रै सीमित रहेको सिस्नोको चर्चा हुन थालेको छ

काली मार्सी धान १० वर्षपछि

काठमाडौं / धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ, छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिप्ने र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो

एकता नसकिँदै विवादः सरकार र पार्टी सञ्चालनमा असन्तुष्टि

काठमाडौं / नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै

पुरुषकै कारण हुन्छ अधिकांश महिलालाको पाठेघरको क्यान्सर

पाठेघरको मुखको क्यान्सरबारे थाहा पाउनु अगाडी क्यान्सर के हो भनेर बुझ्नु आवश्यक छ । क्यान्सर वा अर्बुद्ध रोग शरीरको कोष या कोषीकाहरुको समुहको अस्वभाविक वृद्धि हो । यदी यसलाई समयमा

मातृभाषा तथा लिपी संरक्षणको अभियानमा तेह्रथुमका लिम्बु समुदाय

काठमाडौँ जेठ १५ / पछिल्लो समय विदेशी भाषाको दबदबा र मातृभाषाप्रतिको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका बेला तेह्रथुमका जिल्लामा भने आफ्नो भाषा नै लोप हुने अवस्था आउन