काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट
काठमाण्डौ ७ असार / तोक्पेगोला (ढोक्प्या)समुदायको छाता संगठन तोक्पेगोला समाज सेवा समितिको चौंथो अधिवेशनबाट अध्यक्षमा मिङमा डन्डु शेर्पा सर्वसम्मतले चयन भएको छ । काठमाडौंको धुम्बाराही स्थित सुर्य क्याट्रीङमा सम्पन्न अधिबेशनबाट
ई.जीन क्यारोलले एउटा लेखमा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छन्अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित
लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी
काठमाडौं । पोखराको मणिपाल अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको छ । डाक्टरले चलाएको ग.३ च.४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा
मनसुन सक्रिए, काठमाडौँमा भारी वर्षा काठमाडौँ । देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
काठमाडौं । औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि
विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र
रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार राति थुनिएका १७ मजदुर शुक्रबार बिहानै सकुशल बाहिर निस्किन सफल भएका छन् । थुनिएको चार घन्टामा सुरुङभित्र अक्सिजन कम हुन थालेपछि चुनौती मोलेर २
काठमाडौं, ६ असार / संघीय संसदका निलम्बित सांसद रेशम चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन् । चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीर अस्पतालमा भर्ना
काठमाडौं– नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरेको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाल पत्रकार महासंघका कार्यवाहक
काठमाडौं ६ असार । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने संसदको विकास समितिको योजना प्रतिपक्षी सांसदको असहमतिपछि अवरुद्ध भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विधेयकको