काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट
प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ / ताप्लेजुङमा बाल दिवसका अवसरमा शिक्षक, बिद्यार्थी र निवृत निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ । दिवसका अवसरमा आइतबार फुङ्लिङ नगरपालिकाले एक कार्यक्रमको
काठमाडौं भदौ ३० / एटिएम प्रणाली कसरी ह्याक भयो भन्ने सम्बन्धमा अध्ययन गर्न नेपाल आएको फरेन्सिक टोलीले समस्या पहिचान गर्न नसकी सिंगापुर फर्किएको छ।टोलीले सिंगापुरबाटै तीन महिनाभित्र प्रतिवेदन पठाउने नेपाल
अछाम, भदौ ३० / अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई
काठमाडौं भदौ २८ / कविता तङ्सिङ् २०७६ सम्पन्न याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् (२०७६ सम्पन्न भएको छ ।शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले
प्रयास लिम्बू ताप्लेजुङ, भदौ २८ / ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि डेङ्गुविरुद्ध सचेतना अभियान सुरु गरिएको छ । डेङ्गु रोगबाट बच्न तथा यसको सङ्क्रमण फैलन नदिने उद्देश्यले सचेतना अभियान
झापा भदौ २९ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका
काठमाडौं,भदौ २९ / खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन् ।पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुर भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना
बाँके, भदौ २९ / बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगतका लागि आफन्तलाई जिम्मा
काठमाडौं, भदौ २९ / राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरू राष्ट्रपतिको तीव्र प्रतिक्षामा थिए ।राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि राष्ट्रियगान बज्यो । त्यसपछि बालकहरू समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम
काठमाडौं भदौ २७ / रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा पहिरोले पुरिएर आमा–छोराको ज्यान गएको छ भने पाहुना आएका चार जना बेपत्ता भएको छ ।बिहीबार र शुक्रबारको अविरल भारी बर्षाका कारणले छेर्लोवाङ
काठमाडौं, भदौ २७ / विदेशी बुहारी र ज्वाईंलाई नागरिकता कसरी दिने भन्ने विषयमा अड्किरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयले निकासको बाटो पहिल्याएको छ । अब विदेशी बुहारीलाई बिहेको
काठमाडौ भदौ २७ / नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका