एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

माओवादी जनमुक्ति सेनाबाट आएका अधिकारी बने सहायक रथी

काठमाडौं, असोज ३ / सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर) जनरल मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित

संविधान दिवसको अवसरमा २८२ कैदीलाई सजाय माफी दिने

काठमाडौं, असोज ३ / सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका दुई सय ८२ कैदीलाई सजाय माफी दिने निर्णय गरेको छ । कैदमाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीय गरे अवरोध

ताप्लेजुङ, ३ असोज / दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीयले अवरोध गरेका छन् । फक्ताङलुङ गाउँपालिकास्थित लुङथुङका आमा समूहको अवरोधपछि १३ दिनदेखि काम ठप्प छ ।सडक निर्माणले बसाईं नै हिड्नुपर्ने अवस्था

म्यानचेस्टर युनाइटेडको कठिन जीत

काठमाडौं,असोज ३ / युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्तानामाथि एक शून्यको कठिन जित निकालेको छ । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा मासोन ग्रिनवडको एकमात्र गोल युनाइटेडलाई घरेलु मैदानमा बराबरी

संविधानले विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ : देउवा

काठमाडौं असोज ३ / नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विज्ञप्तिमार्फत दिवसले नेपालको

हतियारसहित नेपाल छिरेका भारतीयले चालकमाथि गोली हाने

काठमाडौं असोज ३ / हतियारसहित छिरेको भारतीयको एउटा समूहले दाङमा कार चालकमाथि गोली हानेका छन्। जिल्लाको अमिलिया-तुलसीपुर सडकखण्डस्थित भन्जयाङमा गोली हानिएको हो। चारजनाको समहूमा रहेका भारतीय नागरिकले गाडी रुपैडिया निबासी

आज संविधान दिवस

काठमाडौं असोज ३ / आज संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको

एसिया महादेशमा डेंगुले १ हजारको ज्यान लियो,

काठमाडौं असोज २ / लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग एसिया महादेशका अन्य देशहरुमा पनि आक्रामक रुपमा फैलिएको छ। डेंगुका कारण एसियामा एक वर्षमा एक हजार बढीको मृत्यु भइसकेको र लाखौं

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, २ असोज / काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग डेरा गरी बस्ने रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेत लगायत१० जनालाई नगद १

सवारी दुर्घटनामा परी ७ जना घाइते,

दाङ असोज २ / तुलसीपुर उपमहानगरपालिका-३ गतेखोलास्थित तुलसीपुर दाङबाट रगैचा दाङतर्फ जाँदै गरेको बा.३ ख १६०२ नम्बरको हाईस अनियन्त्रित बुधबार साँझ दुर्घटना हुँदा हाईसमा सवार चालक सहित ५ जना र

स्थापना दिवसको अवसर पारेर ताप्लेजुङमा कम्बल वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला

ताप्लेजुङमा संविधान दिवसको अवसरमा सरसफाई

ताप्लेजुङ असोज २ / ताप्लेजुङमा संविधान दिवसको अवसर पारेर सरसफाई गरिएको छ । विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे बजारमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा पूर्व सासंद तिलकुमार मेन्याङवो,नगर प्रमुख