लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

कोरोना भाइरसबाट विश्वभरि ३३,९९७ को मृत्यु, ७,२२,७३५ संक्रमित (अपडेट)

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी ३३,९९७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संंसारभर चार

बढ्यो सुनको भाउ

काठमाडौं । हिजो एकैपल्ट तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ ।नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपालमा कोरोना संक्रमण भएको छैन,भ्रमको पछि नलाग्‍नू

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि

६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि

कालोबजार नियन्त्रण गर्न सरकारले सुपथ मूल्य पसल खोल्ने

काठमाडौं । व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो

बिहीबार १२ घन्टामा ९० हजारले छाडे राजधानी

काठमाडौं । बिहीबार १२ घन्टामा उपत्यकाबाट १६ हजार ८ सय २४ सवारी साधनमा ८९ हजार ८ सय ४ जनाले उपत्यका छोडेका छन् । त्यस्तै १३ हजार ४ सय ५२ वटा

निर्भया बलात्कार तथा हत्यामा संलग्न चारै दोषीलाई फाँसी

नयाँदिल्ली । निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै

एसईई परीक्षा केन्द्र पुगेका विद्यार्थी निराश भएर घर फर्किए

काठमाडौं । यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएर परिक्षा

संसारको सबैभन्दा डरलाग्दो बिरालो

यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो छ । सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै

२० हजार मास्कसहित २ जना पक्राउ

काठमाडौं । पर्सामा २० हजार मास्कसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपरमाई गाउँपालिका ५ का ३८ वर्षीय सुलिन जैसवाल र २६ वर्षीय अजय महतो रहेका छन् ।काठमाडौंबाट

नेदरल्याण्डबाट आएका २ महिला अन्नपूर्ण क्षेत्रमा वेपत्ता

काठमाडौं । नेदरल्याण्डबाट पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानले दुई महिला पदयात्री र उनीहरुसँगै गएका एक

एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ ।कोरोनाभाईरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन्