लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

काँग्रेस प्रदेश एकको भौतिक, पूर्वाधार तथा यातायात विकास विभागको संयोजकमा केदेम चयन

विराटनगर । नेपाली काँग्रेस प्रदेश नम्बर १ ले ईन्द्र केदेमलाई भौतिक पूर्वाधार तथा यातायात विकास विभागको संयोजकको जिम्मेवारी प्रदान गरेको छ । सोमबार बसेको काँग्रेस प्रदेश नम्बर १ को बैठकले

कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुल्यो

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले च्यापेर डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही

एमालेले क्लिन स्विप गरेको मैवाखोलामा कुन दलको अवस्था कस्तो ?

ताप्लेजुङ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाका राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा तीब्र रुपमा जुटन थालेका छन् । यहाँ नेकपा एमाले,

नेपालद्वारा पीएनजीलाई ५० रनले हरायो

काठमाडौ । हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक वेपत्ता

ताप्लेजुङ्ग । ताप्लेजुङ्गको मिक्वाखोला गाउँपालिका २ खोक्लिङ्गमा माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सोहि वडाका तील बहादुर खोक्लिङ्गका २० वर्षिय छोरा पर्वत

राष्ट्रिय खेलाडी बन्ने सपना….सपनामै सीमित !  

एलिना दियाली ताप्लेजुङ / आफ्नो इच्छा अनुसार नै लागि परिरहेका थिए सिरिजङघा गाउँपालिका २ आम्वेगुदिन लासाटोलका मुकेश भट्टराई । तिन बहिनीका एक्ला माइती एवम् परिवारका एक्लो छोरा मुकेशको राष्ट्रिय खेलाडी

सिरिजङघा गाउँपालिका अध्यक्षमा इन्जिनियर बीरेन्द्र श्रेष्ठको चर्चा

एलिना दियाली ताप्लेजुङ / टिका गुरुङले ताप्लेजुङ जिल्लामा रहेका नौ स्थानीय तह मध्ये वर्ष भरि नै उत्कृष्ट काम गरेर चर्चामा रहेको सिरिजंघा गा.पा.को अध्यक्ष को बन्ला सबैको चासो बढेको छ

गौतम अडानी बने एसिया र भारतकै धनी व्यक्ति, कुल सम्पति कति ?

एजेन्सी । अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसिया र भारतकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० बिलियन डलर पुगेको छ । योसँगै उनी

रक्तदान गर्दा बिटक्वाइन उपहार

एजेन्सी । अमेरिकाको औषधि कम्पनी अक्टफार्मा प्लाज्माले स्वान बिटक्वाइन र स्पेड पेमेन्ट सोलुसनसँगको सहकार्यमा रक्तदान अभियान सुरु गरेको छ । यसअन्तर्गत प्लाज्मा दान गर्दा दातालाई बदलामा बिटक्वाइन दिइनेछ । कम्पनीले

ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङघा गाउँपालिका वडा नं. २ आम्बेगुदिन लासा टोल निवासी २३ वर्षिय मुकेश भट्टराई रहेका छन् । जिल्ला

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीद्धारा आन्दोलन स्थगित

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले आफूहरुको माग पूरा गर्न नेपाल आयल निगमले ४ बुँदे सहमत गरेको भन्दै आन्दोलन स्थगित गरेका हुन् । पेट्रोलियम

प्रधानमन्त्रीले नेपालको राष्ट्रिय स्वाभिमानमाथि मजाक गरे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि मजाक गरेको बताएका छन् । प्रतिनिधिसभाका सांसद समेत रहेका भट्टराईले एमाले ताप्लेजुङले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता