काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
ताप्लेजुङ भदौ ५ / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयासरत रहेको जानकारी गराएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह
काठमाडौं भदौ ५ / पार्टी अध्यक्ष भएको १५ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक सञ्चालन गर्न पाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा
काठमाडौं भदौ ५ / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा सचिवालय सदस्य वामदेव गौतमले आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी र देशलाई नै फाइदा हुने बताएका छन्। ‘म उपाध्यक्ष
काठमाडौं भदौ ५ / प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। सिंगापुरमा
महोत्तरी भदौ ५ / जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुससहित जलेश्वर २ खैराचोकबाट पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई एक लाख पचास
काठमाडौं, भदौ ५ / टोखा नगरपालिका–९ गोंगबु मोरङ, पर्वत, धौलागिरी, पोखरा होटल एण्ड लजमा युवा युवती मृत अवस्थामा फेला परेका छन् ।होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका
काठमाडौं भदौ ५ / श्रीलंकामा यही भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । प्रशिक्षक
काठमाडौं,भदौ ५ / सरकारले हालसम्म ४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण गरेको छ । गरीब घर परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तिकरण गर्ने
काठमाडौं भदौ ५ / दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेको छ । देव विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो
काठमाडौं भदौ ५ / सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका
काठमाडौं भदौ ४ / कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग
काठमाडौं भदौ ४ / भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै