रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

पहिरोले आमा–छोराको ज्यान लियो, चार पाहुना बेपत्ता

काठमाडौं भदौ २७ / रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा पहिरोले पुरिएर आमा–छोराको ज्यान गएको छ भने पाहुना आएका चार जना बेपत्ता भएको छ ।बिहीबार र शुक्रबारको अविरल भारी बर्षाका कारणले छेर्लोवाङ

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता

काठमाडौं, भदौ २७ / विदेशी बुहारी र ज्वाईंलाई नागरिकता कसरी दिने भन्ने विषयमा अड्किरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयले निकासको बाटो पहिल्याएको छ । अब विदेशी बुहारीलाई बिहेको

कांग्रेस सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ,

काठमाडौ भदौ २७ / नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका

उपत्यकामा इन्द्रजात्रा मनाइँदै, सार्वजनिक विदा

काठमाडौं, भदौ २७ / आज शुक्रबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर,

छिरिङ डोमा शेर्पाको नयाँ म्युजिक भिडियो सार्वजानिक हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं भदौ २७ / छिरिङ डोमा शेर्पाको अभिनय रहेको सुरेश खप्तरी मगरको २ वटा गित चाडै बजारमा आउने भएको छ । खुम्बु पासाङ ल्हमु गाउपालिका हाम्रो गौरब

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं, भदौ २५ / नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तार्केश्वर नगरपालिका-३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ

पेस्तोल सहित एक जना पक्राउ

सिराहा, भदौ २५ / बिष्णुपुर गाउँपालिका ४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निज यादवले पेस्तोल देखाई घरपरिवारलाई

डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा पर्छ कि पर्दैन ? राधेश्याम अधिकारी

काठमाडौं भदौ २५ / नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मुलुकमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा

विदेशी बुहारीलाई नागरिकता दिने विषयमा चर्को विवाद

काठमाडौं, भदौं २५ / बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा फेरि ‘विदेशी बुहारी’ लाई दिइने नागरिकताको विषयमा सांसदहरुबीच चकाचर्की परेको छ ।समितिमा रहेका अधिकांश सांसदहरुले विदेशी बुहारीलाई

नेपाल भारत सीमामा तारबार र पर्खाल लगाएर सेना खटाऔँ :पम्फा भुसाल

काठमाडौं भदौ २५ / सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले नेपाल–भारत सिमानामा तारबार र पर्खाल लगाउनुपर्ने बताएकी छिन्। बुधबार बसेको संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

काकाद्वारा ११ वर्षीया भतिजी बलात्कार

बागलुङ भदौ २५ / बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएको छ। बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले वाइ.सि.एल खडा गरे

काठमाडौं भदौ २५ / गोपाल किराती नेतृत्व रहेको पुनर्गठित नेकपा (माओवादी केन्द्र)ले आफ्नो भातृ संगठन युवा कम्युनिष्ट लिग प्रथम राष्ट्रिय भेला बृहत रुपमा सम्पन्न गरेको छ । प्रचण्ड नेतृत्व एमालेमा