काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३ असोज / स्वतन्त्र चालक समूह ताप्लेजुङले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौदेखि कार्यान्वयनमा आएको मुलुकी ऐन, अपराध संहिताअनुसार अपराधी सरहको व्यवहार सहेर सवारी नचालाउने चालकहरुले
अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ३ असोज / कर्मचारी मिलन केन्द्र ताप्लेजुङले संविधान दिवस २०७५ को अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कर्मचारी मिलन केन्द्रले संविधान दिवसका असरमा बुधबार
काठमाडौँ / नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँस्थित चिनियाँ राजदूत यू होङसँग छलफल गर्नुभएकोे छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३ असोज / ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका एक युवा कारागार चलान भएका छन् । करणी अभियोगमा पक्राउ परेका जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ६
काभे्रपलाञ्चोक, ३ असोज / संविधान दिवस जिल्ला समारोह समिति काभे्रपलाञ्चोक तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा संविधान दिवसका अवसरमा आज जिल्ला सदरमुकाम धुलिखेलमा विविध कार्यक्रम गरिएको छ । समारोहलाई सम्बोधन गर्दै
(भोलि असोज ३ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, ३ असोज / संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना
काठमाडौं असोज १ , / एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट कमला लिम्बुको नेतृत्वमा सहयोग प्रदान भएको छ । स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका –१ पोक्लाबाङ भई हाल काठमाडौं
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ । समितिले सोमबार मात्रै पन्तको बलात्कार
काठमाडौ असोज २, दश दिन नवित्दै सरकारले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ३–३ रुपैयाँ इन्धनको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको
असोज ,/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ। रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका
कुरिनटार, १ असोज । प्रथम इच्छाकामना महोत्सवको आठौँ दिन भोली (मंगलबार) चर्चित लोक दोहोरी गायिक प्रीती आले र चोलेन्द्र पौडेलको प्रस्तुति रहने भएको छ । प्रीती आले र चोलेन्द्र पौडेल
काठमाडौँ / जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको