काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
सुनसरी, / १४ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्लाका एक व्यक्तिलाई प्रहरीले समातेको छ । यहाँको गढी गाँउपालिका–८, छिटाहाका प्रमोद चौधरी बलात्कार आोपमा समातिएका हुन् । पक्राउ परेका चौधरीमाथि
काठमाडौँ, २५ असोज / निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको
काठमाडौँ, असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङ
वीरगञ्ज २४ असोज/ प्रहरीले स्वचालित पेस्तोलसहित पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट पासवानलाई प्रहरीले पक्राउ गरेको हो । सादा पोशाकमा खटिएको
प्रयास लिम्बू ताप्लेजुङ, असोज । ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिव अढाइ महिनापछि उडान सुरु भएको छ । मङ्गलबार समिट एयरको जहाजले पहिलो पटक उडान सुरु गरेको हो । प्रत्येक साताको मङ्गलबार
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज । किराँत लिम्बू संस्कार साँस्कृतिक संस्था ताप्लेजुङको प्रथम अधिवेशनले हाङ्माया लिम्बूलाई अध्यक्षमा चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति
प्रयास लिम्बू ताप्लेजुङ, असोज / स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक
दमौली, २३ असोज / भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको
काठमाडौ असोज २३,/ निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ। समितिले छानविन
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै
काठमाडौँ, २२ असोज / गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा
काभ्रेपलाञ्चोक, २२ असोज / मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले करीब १०० मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै