पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

अव गलत औषधि बेच्नेलाई जन्मकैद

काठमाण्डौं / औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ ।

विराटनगर सीमा नजिक आईपुग्यो रेल

विराटनगर / विराटनगरदेखि नजिकैको नाका जोगबनी भन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको छ ।नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक

काठमाडौंमा अवको दुई वर्षभित्र मोनोरेल

काठमाडौं / चिनियाँ रेल्वे कम्पनी (सीआरसीसी)ले काठमाडौं महानगरपालिकालाई चक्रपथमा मोनोरेल निर्माणका लागि प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले चिनियाँ सरकारको मताहतमा रहेको चिनियाँ

किन मोबाइल बोक्दैनन नेपालका यि “ठूला मान्छेहरु”

एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला

विद्यालयमा फेसबुक र म्यासेन्जर बन्द

सल्लेरी / प्रदेश १ अन्तरगत सोलुखुम्बु जिल्लामा  एक सामुदायीक बिद्यालय छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ । एभरेस्ट लिंकको सहयोगमा इन्टरनेट जोडेका विद्यालयले १० बजेदेखि ४

संघीयताको कार्यान्वयनसँगै दिनानुदिन सदरमुकाम खस्किदै

एक वर्ष अघिसम्म तेह्रथुम छथर गाउँपालिका हमरजुङका हेम पाक्साँवा विभिन्न काम लिएर पटकपटक सदरमुकाम म्याङलुङ पुग्ने गर्थे। स्थानीय सडक उपभोक्ता समितिको अध्यक्ष रहेका पाक्साँवा योजना सम्झौतादेखि प्राविधिक योजनालगायत विभिन्न चरण

बर्सेनि मर्छन् २/४ जना यार्सा टिप्नेहरु

चैनपुर / बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो । यसपालि

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? कम्तीमा ८ घन्टा आराम गर्नुपर्ने, डाक्टरको सुझाब

काठमाडौं / प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने

गुराँस टिप्नेलाई जंगलमै कारबाही हुँने

तेह्रथुम / बिभिन्न प्रजातिका लालीगुराँस फुलिरहेका गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालन हुने

काठमाण्डौँ / बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि करिव २१ घण्टा सञ्चालनमा ल्याइने भएको

नारायणगढ गुग्लिन सडकः जेठ १६ गते हस्तान्तरण नगरे कारवाही

काठमाण्डौँ / नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले

राणाकालमा गरिबका लागि स्थापना भएकै सरकारी स्कुलमा निजीको जस्तै चर्को शुल्क

सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा अध्यापन गराउने बहानामा अभिभावकसँग निजी बोर्डिङ स्कुल कै जस्तो महँगो शुल्क लिइरहेका छन्। सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरे पनि सामुदायिक विद्यालयले