काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ
काठमाडौं / मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा
काठमाडौं / काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको समाचार आजको राजधानी दैनिकमा छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव
काठमाडौं / सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ । कोषको रकम छनोट, वितरण,
काठमाडौं / कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत
काठमाडौं / नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका
क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसद्बाट महिनैपिच्छे काटिने लेबिबाट चल्दै आएको कांग्रेसको आर्थिक कोष मनपरी चलेको छ। महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै कोषबाट रकम निकाल्ने गरिएको छ।
काठमाडौं / खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो
काठमाडौ कार्तिक ११ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना ग¥यो। काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल
वीरगन्ज / राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । नेपाल खाद्य संस्थानको खुला चौरमा
हेटौँडा / प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति
काठमाडौं / काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी
काठमाडौ कार्तिक १० / सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन्। महिना पुगेपछि स्कुलले भर्ना गर्न जन्मदर्ता लिएर आउ भन्यो। भोलिपल्ट विहानै