प्रदेश-१

ताप्लेजुङमा दुई पत्रकारसहित विभिन्न व्यक्तित्व सम्मानित

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी

किसानलाई उन्नत जातको धानको बीऊ वितरण सुरु

अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ५ जेठ / धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ

विरामीलाई फलफुल बितरण

ताप्लेजुङ, १ जेठ  / एमाले निकट युवा सङ्घ नेपाल ताप्लेजुङले सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ । सङ्घको २८ औं स्थापना दिवसका दिन मङ्गलबार बिहान

महासङ्घको भवन बनाउन मन्त्रालयको सहयोग

ताप्लेजुङ, १ जेठ / नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको भवन निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक सहयोग उपलब्ध गराएको छ । गएको बिहीबार बसेको नेपाल सरकार मन्त्री परिषद्को

करेन्ट लागेर मृत्यु

इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

संखुवासभा / विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ / आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी

आगलागीबाट रु बीस लाखको क्षति

गाईघाट, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला

लडेर मजदुरको मृत्यु

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ सिकैँचामा घर निर्माणका क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर

अग्निपीडितलाई आर्थिक सहयोग

-प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका अग्निपीडितलाई स्थानीय एक कृषक समूहले आर्थिक सहयोग उपलब्ध गराएको छ । फुङ्लिङ नगरपालिका ६ बाँजोगराका अग्निपीडित ललितबहादुर गुरुङसहित चार परिवारलाई सोही वडाको सतलडाँडा

दुई दिनदेखि सव अलपत्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गर्न ल्याइएको एक महिलाको सव दुई दिनदेखि अलपत्र परेको छ । पोष्टमार्टमका लागि चिरफार गर्ने कर्मचारी नहुँदा जिल्लाको मेरिङ्देन २ सान्थाक्राकी सरिता

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर /  विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं। १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार

ताप्लेजुङमा आगलागीबाट ४ लाखको क्षति

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको आठराइ त्रिवेणी गाउपालिका-३ हाङ्पाङमा धन भक्त यक्सोको एक तले भान्सा घरमा मंगलबार बेलुकी ८ बजे आगलागी भएको छ । आगो बिजुलीको तार सट भएर लागेको हो ।