प्रदेश-१

नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले

सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्दै विद्युत प्राधिकरण

काठमाडौं । विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको वास्तविक सम्पत्ति

प्रचार अभावमा ताप्लेजुङको मिक्वाखोलामा रहेको वाग्मा पोखरी ओझेलमा

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । धार्मिक

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङद्वारा बिरामीलाई फलफूल बितरण 

ताप्लेजुङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । २९ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधवार महासङ्घले फलफूल बितरण गरेको हो ।

पहिरोले खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध

खोटाङ — लगातारको झरीले विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखिको लगातारको झरीले ठाउँठाउँमा पहिरो र बाढीले सडक भत्काउँदा जिल्लाका अधिकांश ग्रामीण सडक

पाँचथरमा आगलागीबाट एक महिलाको मृत्यु

. ताप्लेजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाँउमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । बुधबार बिहान साढे सात बजे भान्छा घरमा आगलागी हुँदा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता

गोलिया काठ बिक्रीबाट तेह्रथुमका किसानले कमाए ३८ करोड

तेह्रथुम — जिल्लाका किसानले उक्तिस लगायतका गोलिया काठ बित्रीबाट एक वर्षमा ३८ करोड ४८ लाख २७ हजार ५ सय ५० रुपैयाँ आमदानी गरेका छन् । किसानले आफ्नो व्यक्तिगत जमिनमा खेती

संखुवासभा कारागारमा २ बन्दीको मृत्यु,७ जना नियन्त्रणमा

संखुवासभा — जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ती कैदीबन्दीको

कोशी प्रदेशमा आज सार्वजनिक बिदा !

कोशी । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगष्ट ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाति दिवसको

कांग्रेसको ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ आजदेखि सुरु

ताप्लेजुङ । नेपाली कांग्रेसले ‘आन्तरिक विशेष अभियान कार्यक्रम’ तय गरि आजदेखि कार्यक्रम सुरु गरेको छ  । यो महिनाभर (साउन २०–३० गते) सम्मको कार्यक्रम तालिका समेत सार्वजनिक गरेर अभियान सुरु गरेको

बन्दले जनजीवनमा आंशिक प्रभाव

ताप्लेजुङ। कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण ताप्लेजुङको जनजीवन आज आंशिक रूपले प्रभावित भएको छ ।  लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान

ताप्लेजुङमा बढ्यो डेङ्गु संक्रमितको संख्या, कति पुग्यो ?

एलिना दियाली ताप्लेजुङ । आईतबार सम्म ताप्लेजुङमा डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ । जिल्ला अस्पताल ताप्लेजुङ्गमा बिरामीको परीक्षणको क्रममा तेह्र जनामा डेङ्गु संक्रमण पुष्टि भएको हो । शङ्कास्पद बिरामीको

सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पेगोलामा गुम्बा निर्माण

ताप्लेजुङ । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन