ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी
काठमाडौं । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीको सिफारिस गरेको छ । माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका
गंगा लिङ्खिम ताप्लेजुङ, ३० असार । प्रदेश नं. १ लाई पहिचानको आधारमा लिम्बूवान – किरात प्रदेश बन्न नदिन विभिन्न षडयन्त्रहरु गरिएको लिम्बूवान, किरात संयुक्त संघर्ष समितिले जनाएको छ । बुधबार
ताप्लेजुङ । ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन् । मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी
ताप्लेजुङ । ताप्लेजुङका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् । जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालय
काठमाडौं, २७ असार । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट
विराटनगर, २४ असार । प्रदेश नम्बर १ को नामकरणका लागि कार्यदलले छलफल सुरु गरेको छ । प्रदेशको नामकरणसम्बन्धी छलफल गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा राजनीतिक दलका नेताहरूबीच
ताप्लेजुङ, असार १५ । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बुधबार महासंघले ‘सामुदायिक वनमा शुसासन सुदृढीकरण ’बिषयक अन्तरक्रिया कार्यक्रमका साथ सामुदायिक वन क्षेत्रमा
प्रयास लिम्बूताप्लेजुङ, असार १४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले तीन सय परिवारलाई ग्याँस चुल्हो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ खोक्लिङका बासिन्दालाई खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो वितरण
ताप्लेजुङ,असार १३ । पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्य सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फाम्र्ससंग सम्झौता गरेको छ । पालिका अध्यक्ष
काठमाडौं । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर
काठमाडौं – प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीय दलसँग छलफल गरेको छ । उक्त छलफलमा दुवै दल
ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना