काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई
ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक
ताप्लेजुङ । आज सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४ का विशाल राई प्रथम हुनुभएको छ । यस्तै पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका
काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले
पाथीभरा प्रेसताप्लेजुङ । मिसन ०८४ को बिषयमा विभिन्न प्रकृतिका टिकाटिपणी नेपाली राजनीतिक बजारमा आईरहेका छन् । मिसन ०८४ भनेर पहिलो उद्घघोष गर्ने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो । के हो
ताप्लेजुङ । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्दको आह्वान गरेको छ । संयुक्त संंघर्ष समितिले गत मंसिर ३० र पौष १ गते आव्हान गरेको कोशी
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल)
साहारा लङ्वा लिम्बूताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सव २०८० मा जारी अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल
फुर्बा शेर्पा ताप्लेजुङ । मेरिङदेन ४ लिङतेपद्वारा सञ्चालित दुई दिने क्षमता अभिवृद्धि बिकास तालिम सम्पन्न भएको छ । ४ न. वडा भित्रका सबै १० वटा टोल बिकास समितिका पदाधीकारी तथा
ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा समाजवादी मोर्चा नेपालको जिल्ला समिति घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित चार दल सम्वद्ध समाजवादी मोर्चा नेपालको जिल्ला समिति शुक्रबार
ताप्लेजुङ,असोज १७ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकमा परेको हरेक कठिनाईलाई काँग्रेसको अगुवाईमा रहने तागतले ठेगान लगाएको बताउनु भएको छ । उहाँले त्यो सार्मथ्यलाई अझ गतिशिल
श्री पन्चमी शान्ति युवा क्लव, पाथीभरा याङवरक १ नाङखोल्याङ ताप्लेजुङले स्थानिय कलाकार उत्पादन गरि ताप्लेजुङलाई मुलुक र बिश्व जगत सग चिनाउने उद्देश्यले २०६६ सालमा ताप्लेजुङ् आईडलको सफल आयोजना गरेको थियो