काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत
धनगढी / यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७
धनगढी / धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि
काठमाडौं, २५ चैत / यस वर्षको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली डेर डेभिल्सको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले मौका नपाउने भएका छन् । नेपाली समय अनुसार आइतबार साढे
धनगढी, २२ चैत / पवन सरार्फको अलराउण्ड प्रदर्शनको मदतमा विराटनगर किङ्गसले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । उसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हरायो । बिराटनगरले दिएको
धनगढी, २१ चैत्र / लगातार दुई खेलमा पराजय भोगिसकेको रुपन्देही च्यालेन्जर्सले आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य प्राप्त गरेको छ । विराटनगर किङ्सले हङकङका कप्तानसमेत
काठमाडौं २० चैत / अष्ट्रेलियाविरुद्धको अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले ४ सय ९२ रनले विजयी भएको छ । ६ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले कमजोर ब्याटिङ गर्दा खेल हार्न
रत्ननगर, चितवन, १९ चैत / भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु
काठमाडौं, १९ चैत / बल टेम्पिरिङ विवादमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अष्ट्रेलियन क्रिकेट टिमका निवर्तमान कप्तान स्टिभ स्मिथका बुवा पिटर स्मिथले उनको क्रिकेट सामग्री ग्यारेजमा थन्काइदिएका छन् ।अष्ट्रेलियाको समाचार च्यानल
काठमाडौं , १८ चैत्र / नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश
धनगढी, १७ चैत / रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाण्डौ गोल्डेन्स विजयी भएको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आज भएको खेलमा काठमाण्डौ गोल्डेन्सले स्थानीय टिम
काठमाडौं,१७ चैत, / धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहब आलमले हृयाट्रिक विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढी टिम चौराहले १८ औं
काठमाडौं १७,चैत / ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् । बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध