साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

दीक्षा राई, ताप्लेजुङ । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक

बिल गेट्सलाई पछि पार्दै अडानी विश्वका धनढ्य सूचीको चौथो स्थानमा, एलोन मस्क शीर्ष स्थानमा

एजेन्सी । भारतीय उद्योगपति गौतम अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन् । यसअघि उनी विश्वका पाँचौँ धनी थिए । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका

सरकारले निगमलाई सात अर्ब ऋण दिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका

बिलासी बस्तुको आयात प्रतिबन्धमा ४४ दिन समय थप

काठमाडौं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको

सरकारले खोप वितरणमा लापरबाही गरेकाले अझै पनि ४० प्रतिशतले नपाएको एमालेको आरोप

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन सरकारले खोप वितरणमा लापरबाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएको छ । एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य

विश्व बैंकले नेपाललाई १० करोड डलर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड डलर आर्थिक सहायता प्रदान गर्ने भएको छ । नेपालको विकास प्रक्रियालाई दिगो र वातावरणमैत्री बनाउने गरी नीतिगत व्यवस्थापन गर्न विश्व बैंकले उक्त सहयोग

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा सदस्य रहेको खुलासा, उनी भन्छन् : कुनै पार्टी राजनीतिमा संलग्न छैन 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलासा भएको छ।  तर, गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पार्टी राजनीतिमा

शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज माग्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेज

अमेरिकामा आर्थिक मन्दी आउन सक्ने चेतावनी, तत्कालै मुद्रास्फीति नियन्त्रण गर्नुपर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पूर्वआर्थिक प्रमुख केन रोगफले अमेरिकामा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएका छन् । केनले अमेरिकी अर्थतन्त्र अब एकपटक मन्दीमा नपुगी मुद्रास्फ्रीति नियन्त्रण गर्न

आयकरको सीमा परिवर्तन : साउनबाट कसले कति तिर्नुपर्छ

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब केही दिनमात्रै बाँकी रहेको छ । साउनबाट नयाँ आर्थिक वर्ष २०७९/८० लाग्ने छ ।  नयाँ आर्थिक वर्षबाट सरकारले आयकरको सीमा परिवर्तन गरेको छ

साउनबाट १० करोड बढी कारोबार गर्नेले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने

काठमाडौं । आगामी साउन महिना अर्थात आर्थिक वर्ष २०७९/८० बाट १० करोड भन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले