साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

दीक्षा राई, ताप्लेजुङ । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक

आज ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने

३ करोड ९५ लाख बढिको आईपीओ निष्कासन गर्दै सिवाईसी नेपाल लघुवित्त, कहिलेबाट ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५

सुपारीको आयात रोक्नु पर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । बुधबार समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव,

फेरी पनि एलन मस्क विश्वको सर्वाधिक धनी व्यक्ती

काठमाडौं । विश्वभरका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार २९०.३ अर्व डलर सम्पत्ति रहेका एलन

विश्वभरका धनीहरूको सूचीमा विनोद चौधरी

काठमाडौं । विश्वभरका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार

पेट्रोल प्रतिलिटर १८३ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५३२ रुपैयाँसम्म पुग्ने

काठमाडौं । नेपालमा अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्न लागिएको हो

फेरी बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले अघि राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो

आज कतिमा कारोबार हुँदैछ सुन

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार

गौतम अडानी बने एसिया र भारतकै धनी व्यक्ति, कुल सम्पति कति ?

एजेन्सी । अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसिया र भारतकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० बिलियन डलर पुगेको छ । योसँगै उनी

रक्तदान गर्दा बिटक्वाइन उपहार

एजेन्सी । अमेरिकाको औषधि कम्पनी अक्टफार्मा प्लाज्माले स्वान बिटक्वाइन र स्पेड पेमेन्ट सोलुसनसँगको सहकार्यमा रक्तदान अभियान सुरु गरेको छ । यसअन्तर्गत प्लाज्मा दान गर्दा दातालाई बदलामा बिटक्वाइन दिइनेछ । कम्पनीले

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीद्धारा आन्दोलन स्थगित

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले आफूहरुको माग पूरा गर्न नेपाल आयल निगमले ४ बुँदे सहमत गरेको भन्दै आन्दोलन स्थगित गरेका हुन् । पेट्रोलियम