काठ्माडौँ -द भोइस अफ नेपाल सिजन सिक्सका प्रतियोगी प्रदीप राई र गायिका मेलिना राईको स्वरमा ‘आँखैपो पुग्यो’ बोलको गीत सार्वजनिक भएको छ । अनिल कोयी राईले शब्द संगीत भरेको उक्त गीतको म्युजिक भिडियो गायक प्रदीप राईकै प्रदीप राई अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।

बिषेश गरेर पुर्वी पाहाड तिर मेलाहाटमा तरुणी तन्देरीहरुले आफूलाई मन परेको मान्छे सामुन्ने कसरी प्रेम अभिव्यक्ति गर्छन् त ? गीतमा देखाउनु खोजिएको छ।

अलिस राई र अन्जना राईको प्रमुक भूमिका रहेको उक्त गीतलाई दिनेश पराजुलीले छाँयाकन गरेका छन्। कमल राईको कोरियोग्राफी इटिटिङ कलररिङ अमृत चापागाइँ र देवेस राई एरेन्जर रहेको उक्त म्युजिक भिडियोलाई संगीतकार कोयी आफैले निर्देशन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्