स्थानीय तहको निर्वाचन : नेपाली कांग्रेस ताप्लेजुङले टुङ्गो लगायो पालिका र वडाका उम्मेदवार प्रकाशित मिति : 23 April, 2022 10:01 am काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । शुक्रबार बसेको संसदिय बोर्डको बैठकले उक्त उम्मेदवारहरुको टुङ्गो लगाएको हो । नेकपा माओवादी केन्द्रसँग समिकरण गरेको कांग्रेसले आफ्नो भागमा परेका पालिका अध्यक्ष तथा वडाको उम्मेदवारको टुङ्गो लगाएको हो । गाउँपालीकाको अध्यक्ष उम्मेदवारहरुको नामावली सिरिजंघा गाउँपालिकालालकृष्ण चौहान सिदिंवा गाउँपालिकाप्रदिप राई पाथिभरा याङ्वरक गाउँपालिकाराम थेबे आठराई त्रिवेणी गाउँपालिकाविश्वनाथ सिटौला मेरिङ्देन गाउँपालिकाडम्बर हाङ्गाम मिक्वाखोला गाउँपालिकाभक्त कार्की कांग्रेसकै भागमा परेको फुङ्लिङ नगरपालिकाको भने प्रदेश संसदिय बोर्डले उम्मेदवार छनौट गर्ने भएकाले आज साँझ सम्ममा टुङगो लाग्ने बताईएको छ । टिकटका लागि जिल्लाले आकांक्षीको नाम प्रदेश संसदिय बोर्डमा सिफारिस गरिसकेको छ । फक्ताङ्लुङ र मैवाखोला गाउँपालिका भने माओवादीको भागमा परेको छ । वडाध्यक्षका उम्मेदवारको नामावली फुङ्लिङ नगरपालिकावडा नं ३ युवराज बरालवडा नं ४ टिकाराम गुरुङवडा नं ६ मदन गुरुङवडा नं ७ जिवन पालुंवावडा नं ८ क्षितिज सुनुवारवडा नं ९ घनेन्द्र गुरुङ मिक्वाखोला गाउँपालिकावडा नं १ अमृतबहादुर लिम्बूवडा नं २ राजेन्द्र थापावडा नं ३ दिपेन्द्र कुमार लुङ्खिम्बा लिम्बूवडा नं ४ सदनकुमार साँवा मेरिङ्देन गाउँपालिकावडा नं १ टेकबहादुर ओख्राबूवडा नं २ चन्द्र नाल्बोवडा नं ४ बेदप्रसाद लिम्बू्वडा नं ५ विनोद कुमार लिम्बू आठराई त्रिवेणी गाउँपालिकावडा नं १ हर्कमान तामाङवडा नं २ सोम विमलीवडा नं ४ धनाहाङराज तामाङ मैवाखोला गाउँपालिकावडा नं ३ खगेन्द्र थक्लुङवडा नं ४ फुर्वा शेर्पावडा नं ६ सन्तकुमार थोप्रा सिदिंवा गाउँपालिकावडा नं २ शेर बहादुर लिम्बूवडा नं ३ हस्त बहादुर खनालवडा नं ५ विनोदकुमार राईवडा नं ६ दलबहदाुर लिम्बूवडा नं ७ लक्षुमन तामाङ सिरिजंघा गाउँपालिकावडा नं २ लक्ष्मीप्रसाद थेबेवडा नं ५ बमप्रसाद गौतमवडा नं ६ सुखराज लिम्बूवडा नं ७ भानुभक्त गौतमवडा नं ८ टाँसी लामा फक्ताङ्लुङ गाउँपालिकावडा नं ३ आईतराम लिम्बूवडा नं ४ छत्रमणी लिम्बूवडा नं ५ कुमार हेल्लोकवडा नं ६ पेम्बाटाँसी शेर्पावडा नं ७ टाँसी लामा