राजधानी लगायत आसपासमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं ११ बैशाख / राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प बिहान ६ बजेर २९ मिनेट जाँदा गएको हो । भूकम्पको धक्का महसुश भएको हो । शक्तिशाली भूकम्पको धक्का महसुशका कारण मानिसहरु घर वाहिर निस्किएका छन् ।०७२ बैशाख १२ को विनासकारी भुकम्पपछि सानातिना पराकम्प आईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्