एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

बिधालयको शैक्षिक उन्नयन र स्तर बृद्धिका लागि महायज्ञ शुरु

गोरखा संबादाता गोरखा, २१ चैत / श्री तारा उच्च माध्यामिक बिद्यालय छेपेटारको शैक्षिक उन्नयन, स्तोरबृद्धि र भौतिक पूर्वाधार बिकास सहयोगार्थ बुधबार देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायक्ष शुरु भएको छ

सरकार झुट र भ्रमको खेतीमा लाग्योः नेता पौडेल

दमौली, तनहुँ, २१ चैत / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनुभएको छ । आज दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले वर्तमान

विभिन्न प्रान्तमा झडप हुँदा १८ तालिवान मारिए

काबुल, २१ चैत / अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज,

सहज तवरले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल

काठमाडौँ, २१ चैत / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय

व्यवसायी बलु हत्याका मुख्य अभियुक्त सुभाष गुरुङ पक्राउ

बुटवल, २१ / चैत रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्याका मुख्य अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस

तालाबन्दीका कारण ल क्याम्पसमा स्नातक प्रथम वर्षको भर्ना अवरुद्ध

काठमाडौँ, २१ चैत / त्रिवि कानुन संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ । डीन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

कलैया, २१ चैत / विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको

सुवास नेम्वाङ बने एमाले संसदीय दलको उपनेता

काठमाडौं,२१ चैत / एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।

पूर्वसांसद भेटवालको निधन

रत्ननगर, चितवन, २१ चैत /  नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही

पूरातात्विक मूर्ति चोरी भएर अमेरिका पुगेको नेपाल फिर्ता ल्याइयो

काठमाडौं, २१ चैत / अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति नेपाल फिर्ता ल्याएको छ । नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि

बेचिएकी चेली भारत बाट १७ वर्षपछि घर फर्किइन्

कञ्चनपुर  २१ चैत / भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी तारा कामीले आफू घर फर्कने कल्पना समेत गरेकी थिइनन् । विसं २०५८ मा पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी

अब चिरफार नगरी दुरबिनबाट मस्तिष्क भित्रको ट्यूमरको शल्यक्रिया (भिडियो सहित)

विराटनगर, २१ चैत / केहि दिनअघि मस्तिष्क भित्रको ट्यूमरको शल्यक्रिया गराएका सुनसरीको इनरुवा–१० का ३८ बर्षीय हारुन अन्सारीलाई अहिले शल्यक्रिया गरिएको जस्तो कुनै आभासनै छैन । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा